• fgdsfgs

  • fgdsfgs

  • fgdsfgs

  • fgdsfgs

  • fgdsfgs

  • fgdsfgs

  • fgdsfgs

  • प्रजननका लागि पालिएको शुद्घ बोयर बोका

जिल्ला पशु सेवा कार्यालय,कैलाली को परिचय

पशु स्वास्थ्य सम्बन्धी सेवा पु¥याउने उद्देश्य अनुरुप कैलालीमा जिल्ला पशु सेवा कार्यालयको स्थापना वि. सं. २०२० सालमा भेटेरीनरी डिस्पेन्सरीको रुपमा भएको थियो । २०४९ सालदेखि तत्कालीन श्री ५ को सरकारको निर्णय अनुसार एकै छानामुनी सेवा पु¥याउने अवधारणा अनुसार जिल्ला कृषि विकास कार्यालयमा सो डिस्पेन्सरीलाई समाहित गरि पशु स्वास्थ्य शाखा र पशु विकास शाखाको नामबाट कार्यक्रम सञ्चालन गरिएको थियो । २०५२ साल श्रावण १ गते देखि पुनः पशु विकास तथा पशु स्वास्थ्य सेवा सम्बन्धि सम्पूर्ण क्रियाकलापहरु जिल्ला पशु सेवा कार्यालय मार्फत सञ्चालन हुने व्यवस्थाप भएको हुंदा सोही अनुसार हालसम्म हुंदै आएको छ ।


थप जानकारी